शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छोराको घर जान्छु भन्दै हिँडेका वृद्ध दुई दिनपछि मृत फेला

छोराको घर जान्छु भन्दै हिँडेका वृद्ध दुई दिनपछि मृत फेला

स्याङ्जाको वालिङका एक पुरुष मृत भेटिएका छन्। वालिङ नगरपालिका-९ भुसालथोक बस्ने ६५ वर्षीय पूर्णबहादुर न्यौपाने क्षेत्री मृत भेटिएका हुन्।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं- स्याङ्जाको वालिङका एक पुरुष मृत भेटिएका छन्। वालिङ नगरपालिका-९ भुसालथोक बस्ने ६५ वर्षीय पूर्णबहादुर न्यौपाने क्षेत्री मृत भेटिएका हुन्।

साउन २६ गते उनी वालिङ नगरपालिका-१२ लामपातेस्थित छोराको घरमा जान्छु भनी हिँडेका थिए। तर, कतै सम्पर्कमा नआएपछि उनको खोजी गरिएको थियो।

सोही नगरपालिका लामपातेस्थित गोरेटो बाटोबाट करिब ५० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Aug 13, 2022| 13:52 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।