शनिबार, जेठ २, २०८३

सिरहामा जंगली हात्तीले सात घर भत्कायो

गएराति जंगलबाट भागेर आएका दुई वटा हात्तीले लहान नगरपालिका-१५ सिसवनी र मोहनपुर गाउँका-७ घर भत्काएका छन्।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

National life

सिरहा- गएराति जंगलबाट भागेर आएका दुई वटा हात्तीले लहान नगरपालिका-१५ सिसवनी र मोहनपुर गाउँका-७ घर भत्काएका छन्। माटोले लेपेको र फुसको छानो भएका घरहरु भत्काएका हुन्। 

स्थानीय लक्ष्मी सदाय, शिवकुमारी सदाय, राम सदाय, श्याम कुमार सदाय, दिपेन सदाय, सरोज सदाय र कपले यादवका घर भत्काएका वडाअध्यक्ष तेजनारायण चौधरीले बताए। जंगली हात्तिले अन्नबाली पनि सखाप पारेको छ। 

राति नै स्थानीयले आगो बालेरहात्तीलाई गाउँबाट भगाएका थिए। वर्षातमा घर भत्काएपछि उनीहरूलाई समस्या भएको छ।

प्रकाशित: Aug 13, 2022| 09:51 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।