शनिबार, जेठ २, २०८३

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

धनगढी- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्।

National life

शुक्रबार जिल्लाको पुनर्वास नगरपालिका-३ आइबीआरडीस्थित भित्री सडकखण्डमा पुनर्वास-६ का २९ वर्षीय तिलक सुनारले चलाएको से १ प ६७२२ र पुनर्वास-३ का ३५ वर्षीय सरोज खनियाले चलाएको से ५ प ७७०० नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा सरोजको मोटरसाइकल पछाडि सवार पुनर्वास-३ की ३१ वर्षीया दीपा खनिया घाइते भएकी प्रहरीले जनाएको छ। 

घाइते खनियाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकल चालकलाई सामान्य चोट लागेको र दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।

प्रकाशित: Aug 13, 2022| 08:59 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।