बिहीबार, असार ३२, २०८३

ओपोले एफ-नाइन भदौ दोस्रो साता सार्वजनिक गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफनाइन भदौ दोस्रो साता सार्वजनिक गर्ने भएको छ। काठमाडौंमा एक विस्तृत समारोहबीच ओपो एफनाइन भदौ १३ गते नेपाली बजारमा सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको हो। 

नयाँ सेल्फी एक्स्पर्ट एफनाइन सार्वजनिकका लागि आयोजना हुने समारोहमा आईएनटीएम (ईन्डियाज नेक्स्ट टप मोडल) सुपर मोडल सबिता कार्की र बुगीवुगी नेपाल संस्करणकी विजेता कविता नेपाली लगायतका कलाकारको उपस्थिती रहने कम्पनीको भनाइ छ। 

अगस्ट ११ देखि २२ सम्म आयोजित उक्त प्रतियोगितामा सहभागीलाई आकर्षक गिफ्ट ह्याम्परहरुको समेत व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्