बिहीबार, असार ३२, २०८३

जाजरकोटमा खोलाले बगाएर २ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जाजरकोट- खोलाले बगाएर जाजरकोटमा दुई जनाको मृत्यु भएको छ । 

मृत्युहुनेमा जाजरकोट जुनिचाँदे गाउँपालिका-४ लुहादहका ६ वर्षीय महेश चदारा  र भेरी नगरपालिका-१ डौरीकाँडाकी १५ वर्षीया पुष्पा चदारा रहेका छन् ।

अभिभावकसँग घरबाट कोर्ताङ जाने क्रममा बडा खोलाले बगाई महेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

यसैगरी मिलमा मकै पिसाउन जाँदा दारखोला तर्ने क्रममा खोलाले बगाई पुष्पाको मृत्यु भएको प्रहरीले बताएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।