शुक्रबार, असोज २३, २०८३

'प्रेमगञ्ज' युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने

चलचित्र प्रेमगञ्ज जर्मनीलगायत युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने भएको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– चलचित्र प्रेमगञ्ज जर्मनीलगायत युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने भएको छ। सार्वजनिक रूपमै विदेशी चलचित्र सरह विदेशी दर्शकमाझ थिएटरमै प्रेमगञ्ज प्रदर्शन हुने भएको हो। अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको चलचित्र यसरी प्रदर्शन गर्न लागेको यो पहिलो पटक हो।

प्रेमगञ्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगायत युरोपका ४४ देशमा प्रदर्शन हुनेछ। जर्मनीमा अवस्थित लोकह फिल्म इन्टरटेनमेन्टले युरोपमा यो फिल्म प्रदर्शन गर्न लागेको हो।

प्रकाशित: Jul 24, 2022| 10:58 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।