बिहीबार, असार ३२, २०८३

करेन्ट लागेर एक किशोरीको ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी-  डोटीको केआईसिंह गाउँपालिका–५, रानागाउँमा करेन्ट लागेर लागेर एक किशोरीको ज्यान गएको छ ।

११ हजार भोल्टेजको हाइटेन्सन लाइनको करेन्ट लागेर १७ वर्षीया गंगाकुमारी धामीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता लालबहादुर धामीले घर नजिकैको टुडीको रुख काट्ने क्रममा करेन्ट लागेको जानकारी दिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।