बिहीबार, असार ३२, २०८३

'लोडेड पेस्तोल' र चार राउन्ड गोलीसहित सात जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- लोडे गरिएको पेस्तोल र चार राउन्ड गोलीसहित तिनकुनेबाट प्रहरीले सात जनालार्इ पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार तीनकुनेस्थित ए वान रेस्टुरेन्टबाट उनीहरुलार्इ पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार लामाले नेपाल समयलार्इ बताए। 

पेस्तोल बोकेर हिडिरहेको भन्ने सूचनाका आधारमा दुई तीन दिनको निगरानीपछि उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिइएको (एसएसपी) लामाले बताए।

उनीहरुलार्इ अहिले परिसर टेकुमा राखेर थप अनुसन्धान भइरहको लामाले जानकारी दिए।  

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।