शनिबार, असोज १०, २०८३

एक्साइडको डिलर मिटमा सयभन्दा बढीको सहभागिता

नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले हालैमात्र डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले हालैमात्र डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा एक्साइडका नेपालभर रहेका १०० भन्दा धेरै डिलर, सिप्रदीका प्रतिनिधि र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो। सो कार्यक्रममा डिलरहरुलाई स्वागत गर्दै कम्पनीका सिईओ राजनबाबु श्रेष्ठले भने, ‘हामी नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण भनेको हाम्रा वितरकहरुले हामीलाई गर्नुभएको अगाध माया र बलियो विश्वास हो।’

एक्साइडले मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्छ। 

प्रकाशित: Jul 14, 2022| 12:21 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्