बिहीबार, असार ३२, २०८३

सुदूरपश्चिम कलाकार समाजको गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाण्डौं- सूदुरपश्चिम कलाकार मञ्चको गठन गरिएको छ। शनिवार बसेको सुदुर पश्चिमका कलाकारहरुको भेलाले सुदूरपश्चिम कलाकार समाजको गठन गरेको हो।

सुदूरपश्चिम कलाकार समाजको यसै भेलाले १३ सदस्यीय समिती समेत गठन गरेको छ। 'सूदुरपश्चिमको संस्कृती संरक्षण, हाम्रो बेजोड अभियान' भन्ने नाराका साथ उक्त समाजको गठन गरिएको जनाइएको छ। 

यसै बर्षदेखि शुरु भएको यस समाजको अध्यक्षमा प्रकाश विष्ट क्षेत्री चयन भएका छन्। त्यस्तै विशिष्ट उपाध्यक्षमा राम बहादुर दानी, उपाध्यक्षमा प्रेम खड्का, विरेन्द्र कुँवर र अम्बिका जोशी चयन भएका छन्। 

सचिवमा रिना देवी बम चयन हुँदा सह-सचिवमा देब बतला, कोषाध्यक्षमा निरुता खत्री तथा सदस्यहरुमा तेज सुनार, ललिता थापा, प्रेम बिष्ट, सज्जन धामी र प्रेम विक चयन भएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।