बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्‍कारीलार्इ फाँसीको माग गर्दै पेटीकोट लगाएर प्रदर्शन, प्रहरी हस्तक्षेप

बलात्‍कारीलार्इ फाँसीको माग गर्दै पेटीकोट लगाएर प्रदर्शन, प्रहरी हस्तक्षेप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पछिल्लो समय बलात्‍कारका घटना अत्‍यधिक बढेपछि बलात्कारीलाई फाँसीको सजायँ हुनुपर्ने माग गर्दै पेटीकोट लगाएर विरोध प्रदशर्न गरिएको छ। 

शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले पेटीकोट लगाएर अर्धनग्‍न प्रदर्शन गरिएको हो। पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए। प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

यसअघि सरकारले माइतीघरमा प्रदर्शन गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो। तर, सर्वोच्च अदालतले आदेश कार्यान्वयन नगर्न भनेको छ। तर पनि प्रहरीले शान्तिपूर्णरुपमा प्रदर्शनमा उत्रिएकाहरुमाथि हस्तक्षेप गरेर केही पक्राउ गरेको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।