मंगलबार, चैत ३, २०८२

२४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ३१४ जना

पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन्।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन्। 

मन्त्रालयका अनुसार १ हजार २०१ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३३ जनामा र १ हजार २६६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टी भएको हो।  

हाल देशभर ३१४ जना संक्रिय संक्रमित छन् भने आइसीयूमा ४ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Jul 02, 2022| 17:47 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्