बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय जनावर फेर्न माग गर्दै नग्न प्रदर्शन गर्ने लिम्बु पक्राउ

राष्ट्रिय जनावर फेर्न माग गर्दै नग्न प्रदर्शन गर्ने लिम्बु पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सिंहदरबार अगाडि नग्न प्रदर्शन गर्ने बिकिन काम्बाङ लिम्बुलार्इ प्रहरीले पक्राउ गरेको छ। उनले राष्ट्रिय जनावर परिवर्तन गर्न माग गर्दै सिंहदबार अगाडि नग्न बनेर प्रदर्शन गरेका थिए।

बिकिनले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नत्र मुलुकी ऐन संशोधन गर र राष्ट्रिय जनावर बदली गर’लेखिएको प्ले कार्ड आफ्नो शरीरमा लगाएर प्रदर्शन गरेका थिए। उनले गाई, गोरुजस्ता राष्टिय जनावरलाई बराबर उच्च स्तरको  सम्मान दिनुपर्ने माग राखेका छन्। 

प्रदर्शनमा निस्किएको केही समयपछि उनलार्इ प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।