बिहीबार, असार ३२, २०८३

हजुरबा र ठूलीआमा मिलेर हत्या गरे ६ वर्षको बालक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-गत असार ३१ गते पोखरीमा डुबेर मृत्यु भएका भनिएका ६ वर्षीय बालक आयोग शाह हत्या भएको खुलासा भएको छ । उनलाई आफ्नै हजुर बुबा ताराचन्द्र शाह र ठूलीआमा रितादेवी शाहले हत्या गरेको खुलासा भएको छ । हत्याको आरोपमा दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ । 

गत असार ३१ गते बिहान साढे आठ बजे पर्सा, बहादुरमाई नगरपालीका २ बैरीया विर्ता बस्ने शिवजी शाहका ६ वर्षीय छोरा आयोगको घाँटी थिचेर हत्या गरेको पाइएको बारा प्रहरीले जनाएको छ।  

पर्सा जिल्ला अदालतले आयोग शाहको हत्यामा दोषी ठहर भएका हजुरबुवा तारा चन्द शाह तथा ठुलीआमा रिता देवी शाहलाई दोषी ठहर गरी कर्तब्य ज्यान मुद्धामा जेलचलान गरेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।