बिहीबार, असार ३२, २०८३

एकैपटक २७ एसएसपीको सरुवा : को कहाँ पुगे ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- गृहमन्त्रालयले एकैपटक २७ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । बुधबार साझ बसेको मन्त्रीस्तरिय बैठकले व्यापक सरुवाको निर्णय गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंमा बसन्त कुमार लामा आएका छन् भने विश्वराज नेपाली दुतावास (कन्सुलर) नयाँदिल्ली पठाइएका छन् । महानगरिय प्रहरी परिसर ललितपुरमा भने रविन्द्रबहादुर धानुक आएका छन् । 

को कहाँ सरुवा भए ? हेर्नुहोस् सम्पूर्ण विवरण
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।