बिहीबार, असार ३२, २०८३

नेविसंघ आरआरको इकाइमा सञ्जिव ढकाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं, साउन ३०: नेपाल विद्यार्थी संघको रत्न राज्यलक्षमी क्याम्पसको इकाइ कमिटि गठन भएको छ। इकाइ कमिटिको अध्यक्षमा नेविसंघका सञ्जिव ढकाल सर्वसम्मत अध्यक्षमा नियुक्त भएका छन्। 

 केन्द्रीय अध्यक्ष नयन सिंह महरले आधिकारिक केन्द्रीय प्रतिनिधिको गिरिलार्इ पठाएर ढकाललार्इ सर्वसम्मत अध्यक्ष बनाएको विज्ञप्तिमा उल्लेख छ। 

लामो समयदेखि आरआरमा इकाइ कमिटि गठन हुन सकेको थिएन। अब संगठनलार्इ चुस्त दुरुस्त बनाउन तथा क्याम्पसको अध्यानअध्यापनमा सहजीकरण गर्ने ढकालले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।