बुधबार, चैत ४, २०८२

कोभिड अपडेट : २१ संक्रमित थपिए, सक्रिय संक्रमित १०९ जना

– पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४८ जनाको नमुना परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो।  

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जना संक्रमणमुक्त भएका छन् भने हाल १०९ जना सक्रिय संक्रमित छन्। हालसम्म नेपालमा ९ लाख ७९ हजार २०६ जनाको पीसीआर परीक्षणमा संक्रमित भएकोमा ९ लाख ६७ हजार १४५ जना सक्रमणमुक्त भएका छन्। ११ हजार ९५२ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: Jun 06, 2022| 16:35 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्