आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

धनगढी- १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ। चुरे गाउँपालिका-६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र विष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

विष्टले ती बालिकालाई आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 03, 2022| 11:52 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।