शनिबार, साउन २३, २०८३

नेपाल शिक्षक महासंघ नगर समिति धनगढीको अध्यक्षमा भण्डारी चयन

 |  शनिबार, साउन २३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०८३

काठमाडौं । नेपाल शिक्षक महासंघ नगर समिति धनगढीको अध्यक्षमा मोहन भण्डारी चयन भएका छन्।

कार्यसमितिको सहअध्यक्षमा गगन बहादुर सिंह, उपाध्यक्षमा लक्षीराम सिराडी र उपाध्यक्ष महिलामा मानमती चौधरी, सचिवमा भरतबहादुर साउद चयन भएका छन्।

त्यसैगरी, कार्यसमितिको सह-सचिवमा जोविन्दराज जोशी, सहसचिव अर्थमा प्रेमबहादुर छेडाल, सहसचिव अर्थ महिलामा रोजीना विक, संस्थागत सहसचिवमा गौरी शंकर जोशी, संस्थागत सहसचिवमा रामेश्वर रानाभाटलाई जिम्मेवारी दिइएको छ।

कार्यसमितिको सदस्यहरूमा विष्णा भट्ट, दिनेश रोकाया, टेकराज ओझा, शुशिला रावत, कुमारी उषा मल्ल, रमेश प्रसाद टमाटा, पूर्णबहादुर थापा, हरिश चन्द्र राना र पार्वती भट्ट चयन भएका छन्।

प्रकाशित: Aug 08, 2026| 08:42 शनिबार, साउन २३, २०८३
प्रतिक्रिया दिनुहोस्