आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागढुङ्गा–नौबिसे सडक खण्डमा आज पनि एकतर्फीमात्रै चल्ने

नागढुङ्गा–नौबिसे सडक खण्डमा आज पनि एकतर्फीमात्रै चल्ने

काठमाडौंसँगको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्ड आज पनि एकतर्फीमात्र सञ्चालन हुने भएको छ। यस सडक खण्डमा तीन वटा गाडी बिग्रिएकाले जाम भएको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- काठमाडौंसँगको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्ड आज पनि एकतर्फीमात्र सञ्चालन हुने भएको छ। यस सडक खण्डमा तीन वटा गाडी बिग्रिएकाले जाम भएको प्रहरीले जनाएको छ।

बिहान केहीबेर दुईतर्फी नै ठप्प भएको सडक खण्डमा अहिले एकतर्फी गाडी चलिरहेका छन्। बिग्रिएको ग्यासको बुलेट बनाएपछि एकतर्फी बाटो खुलेको हो। ढलान र झ्याप्ले खोलामा पनि गाडी बिग्रिएकाले दुईतर्फी सडक खुलाउन सकिएको छैन।

झ्याप्ले खोलामा टिपर र ढलानमा १० चक्के ठूलो गाडी बिग्रिएको प्रहरीले जनाएको छ। साँघुरो र घुम्ती सडक तर ठूलाठूला गाडी चल्ने भएकाले यो सडक खण्डमा हरेक दिनजसो जाम हुने गरेको छ।

प्रकाशित: Jun 03, 2022| 08:13 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।