आइतबार, साउन २४, २०८३

कैलालीमा बेवारिसे शव फेला

कैलालीमा एक जनाको बेवारिसे शव फेला परेको छ। जिल्लाको भजनी नगरपालिका-५ कालापातलमा अन्दाजी ७० वर्षीय पुरुष बुधबार मृत फेला परेका हुन्।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

कैलाली- कैलालीमा एक जनाको बेवारिसे शव फेला परेको छ। जिल्लाको भजनी नगरपालिका-५ कालापातलमा अन्दाजी ७० वर्षीय पुरुष बुधबार मृत फेला परेका हुन्।

उनको परिचय नखुलेको र त्यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

प्रकाशित: Jun 03, 2022| 06:59 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।