शुक्रबार, साउन १, २०८३

रहेनन् नोबेल पुरस्कार विजेता नायपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नोबेल पुरस्कार विजेता लेखक भिएस नायपालको निधन भएको छ। ८५ वर्षीय नायपालको लण्डनस्थित निवासमा निधन भएको पारिवारिक स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

नायपालले सन् १९७१ मा बुकर प्राइज पाएका थिए भने २००१ मा नोबल पुरस्कार प्राप्त गरेका थिए। सन् १९३२ मा ट्रिनिडाडमा जन्मिएका सर नायपालको ३० भन्दा बढी किताब प्रकाशित छन्। उनका ‘द बेन्ड इन द रिभर’, ‘अ हाउस फर मिस्टर विश्वास’ चर्चित कृतिहरु छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।