बिहीबार, असार ३२, २०८३

कैलालीमा करेन्ट लागेर बालकको ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–५ देवकलियामा  करेन्ट लागेर एक बालकको मृत्यु गएको छ ।

देवकलियाका स्थानीय मनिराम चौधरीका १२ बर्षिय छोरा राजु चौधरीको नुहाउनको लागि मोटर चलाउन खोज्दा करेन्ट लागेर मृत्यु भएको हो ।

बालक चौधरी गाउँकै राष्ट्रिय माध्यमिक विद्यालय देवकलियामा कक्षा ५ मा अध्ययनरत छात्र हुन् । बालक लाई करेन्ट लाग्ने बित्तिकै घोडाघोडी नगरपालिका १ सुखड स्थित घोडाघोडी अस्पतालमा लगिएको थियो ।

घोडाघोडी अस्पतालले बालक चौधरी लाई चेकजाँच गरे पछि बालकको मृत्यु भएको पुष्टि गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि टिकापुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।