शुक्रबार, जेठ १, २०८३

कक्षा १२ को परीक्षा आजदेखि

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुन लागेको जानकारी दिएको छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

National life

काठमाडौं- कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुन लागेको  जानकारी दिएको छ।

बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ। बोर्डका अनुसार यस वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन्। परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ।

योपटक पनि परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि अनलाइनबाट प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बोर्डले जनाएको छ।

प्रकाशित: May 30, 2022| 06:51 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्