बुधबार, चैत ४, २०८२

स्यानिटरी प्याडको भन्सार महसुलमा ९० प्रतिशत छुट

नेपालमा नै स्यानिटरी उत्पादन गर्ने गरी उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थको आयातमा १ प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने समेत उनले उल्लेख गरे।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं-  सरकारले स्यानिटरी प्याडमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। 

National life

प्याडमा दिइएको भन्सार छुट साउन १ गतेदेखि लागू हुनेछ। 

नेपालमा नै स्यानिटरी उत्पादन गर्ने गरी उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थको आयातमा १ प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने समेत उनले उल्लेख गरे।

सरकारी वा सार्वजनिक निकायले स्यानिटरी प्याड किन्दा अनिवार्य रुपमा स्वदेशी उत्पादन खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ। 

प्रकाशित: May 29, 2022| 19:51 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्