बुधबार, चैत ४, २०८२

बजेट : क-कसले पाउँदैछन् निःशुल्क उपचार?

मेरुदण्ड पक्षघात, बौद्धिक अपांगता, अटिजम, हेमोफिलिया र पूर्ण अशक्त व्यक्तिका लागि निशुल्क उपचारको व्यवस्था गरिने आगामी आवको बजेटमा उल्लेख छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सरकारले विभिन्न रोग लागेका व्यक्तिहरूको उपचार निशुल्क गर्न भएको छ।

National life

मेरुदण्ड पक्षघात, बौद्धिक अपांगता, अटिजम, हेमोफिलिया र पूर्ण अशक्त व्यक्तिका लागि निशुल्क उपचारको व्यवस्था गरिने आगामी आवको बजेटमा उल्लेख छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अपांगता भएका व्यक्तिहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रर्वधनका लागि अपांगमैत्री रोजगार तथा स्वरोजार कार्यक्रममार्फत आत्मनिर्भर बनाइने उल्लेख गरे।

साथै असहाय, अपांगता भएका व्यक्ति, हिंसामा परेका बालबालिका तथा महिलाहरुको उद्धारका लागि आवासगृह निर्माण गरिने बजेटमा उल्लेख छ। 

प्रकाशित: May 29, 2022| 17:43 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्