आइतबार, साउन २४, २०८३

मोहना नदीमा डुबेर दुई बालकको मृत्यु

कैलालीको धनगढीस्थित मोहना नदीमा डुबेर दुई बालकको ज्यान गएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

धनगढी- कैलालीको धनगढीस्थित मोहना नदीमा डुबेर दुई बालकको ज्यान गएको छ।

धनगढी उपमहानगरपालिका-३ मा पर्ने मोहना नदीको चटकपुर-राजघाट जोड्ने पुलमुनि पौडी खेलिरहेका दुई बालकको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मृत्यु हुनेमा धनगढी-३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता छन्।

प्रकाशित: May 29, 2022| 14:24 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।