आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सम्पर्कविहीन विमानमा १३ नेपालीसहित १९ जना यात्रु [नामावलीसहित]

सम्पर्कविहीन विमानमा १३ नेपालीसहित १९ जना यात्रु [नामावलीसहित]

सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १९ जना यात्रु र चालक दलका तीनजना सवार रहेको खुलेको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं– सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १९ जना यात्रु र चालक दलका तीनजना सवार रहेको खुलेको छ।

बिहान ९ः५५ बजे पोखराबाट जोमसोम उडेको नाइन एन एईटी कलसाइन भएको ट्वीनअटर जहाजमा दुई जर्मन, चार भारतीय र बाँकी १३ जना नेपाली नागरिक रहेको खुलेको हो।

क्याप्टेन प्रभाकर प्रसाद घिमिरेको नेतृत्वमा उडेको उक्त जहाजमा चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन्।

विमानमा रहेका यात्रु 

१) बान्देकर वैसवी

२) इन्द्रबहादुर गोले

३) पुरुषोत्तम गोले

४) राजनकुमार गोले

५) मेइक ग्रीटग्राफ

६) वसन्त लामा

७) गणेश नारायण श्रेष्ठ

८) रवीना श्रेष्ठ

९) रश्मी श्रेष्ठ

१०) रोजिना श्रेष्ठ

११) प्रकाश सुनुवार

१२) मकरबहादुर तामाङ

१३ं) राममाया तामाङ

१४) सुकुमाया तामाङ

१५ं) तुलसादेवी तामाङ

१६) अशोककुमार त्रिपाठी

१७) धनुश त्रिपाठी

१८) ऋतिका त्रिपाठी

१९) वी विलनर

प्रकाशित: May 29, 2022| 11:44 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।