आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १९ यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहीन

१९ यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहीन

पोखराबाट ११ यात्रु बोकेर जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- पोखराबाट १९ जना यात्रु बोकेर जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ।

बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार उडेको केहीबेरमै विमान राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो। जहाजका पाइलट प्रभाकर घिमिरे रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: May 29, 2022| 10:55 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।