ब्राजिल- ब्राजिलको स्यान्ता कातारिनामा म्युटेन्ट मानिसको खुट्टाको आकारको आलु फलेको छ। ६ वटा औंला रहेको आलु मानिसको खुट्टाको आकारको रहेको छ।
मार्ली र पाउलो (Ciquinel) को फार्ममा फलेको उक्त आलु अहिले भाइरल भएको छ।
उक्त आलुको वजन ८ किलोको छ। मानिसको जस्तै खुट्टाको आकारममा रहेको उक्त आलु अचम्मको विषय त यो छ कि: उक्त आलुका औलाका साइज पनि मानिसको जस्तै मिलेका छन्।
आलुको उचाई गुडाँसम्म आएका छन्। आलुका सतहमा रहेका रेशा पनि मानिसका खुट्टमा रहेका रौँ जस्तै रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४