हेटौंडामा रहेको चलचित्र हल ओम्याक्समा आगलागी भएको छ । मकवानपुरमा रहेको सिनेमा हलमा आगलागी भएको हो ।
हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित ओम्याक्स हलमा विजुली सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । आगलागीबाट भएको क्षतिप्रति कलाकारहरुले दु:ख र चिन्ता प्रकट गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४