सोमबार, साउन २५, २०८३

मुगुका कांग्रेस सभापति शाही सवार गाडी दुर्घटना

नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाही सवार गाडी दुर्घटनामा परेको छ।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

मुगु- नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाही सवार गाडी दुर्घटनामा परेको छ। मुगु प्रहरीले दिएको जानकारी अनुसार शाही सवार गाडी सोरु गाउँपालिका-६ बन्जाहामा दुर्घटना भएको हो।

लु१ज १७७२ नम्बरको गाडी दुर्घटना भएकोमा चार जना घाइते भएका छन्। गाडीमा सवार सोवेन्द्र मल्ल, सुवर्ण शाही, कुबेर शाही र राजेन्द्र शाहिलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

सभापति शाहीको अवस्था भने सामान्य रहेको छ। गाडी सडकमै पल्टिएको प्रहरीको भनाइ छ।

प्रकाशित: May 18, 2022| 13:18 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।