शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झापामा बालिका बलात्कार आरोपमा ३४ वर्षीय राजवंशी पक्राउ

झापामा बालिका बलात्कार आरोपमा ३४ वर्षीय राजवंशी पक्राउ

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको मेचीनगर नगरपालिका– १० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९
National life
Shivam cement

काठमाडौं– ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको मेचीनगर नगरपालिका– १० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

ती बालिकालाई उनकै घरमा ललाईफकाई बिपुलले वैशाख २५ गते बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


प्रकाशित: May 17, 2022| 13:45 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।