आइतबार, भदौ १४, २०८३

टस हारेको नेपालले ब्याटिङ गर्दै

दोस्रो खेलमा टस हारेको नेपालले पहिले ब्याटिङको अवसर पाएको छ। कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा नेपाली महिला टिम र युगान्डाको सिनियर महिला टिको खेला आज दिउँसो १ बजेबाट सुरु हुँदैछ।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं- युगान्डाविरुद्धको पाँच खेलको सिरिजअन्तर्गत आज नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले दोस्रो खेल खेल्दैछ।

दोस्रो खेलमा टस हारेको नेपालले पहिले ब्याटिङको अवसर पाएको छ। कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा नेपाली महिला टिम र युगान्डाको सिनियर महिला टिको खेला आज दिउँसो १ बजेबाट सुरु हुँदैछ।

पाँच खेलको दुईदेशीय सिरिज सोमबारबाट सुरु भएको हो। पहिलो खेलमा नेपालले १२ रनको हार बेहोरिसकेको छ। आज भने नेपाल जितको लक्ष्यका साथ मैदान पस्नेछ।

फेयरब्रेकका राम्रो प्रदर्शन गरेकी सिता राना मगरले आज पहिलो खेल खेल्दैछिन्। उनी दुबईमा अयोजना भएको फेयरब्रेक प्रतियोगिता खेलेर सोमबार मात्र नेपाल फर्किएकी हुन्।

प्रकाशित: May 17, 2022| 13:35 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।