बुधबार, असार ३१, २०८३

 सुनिताको 'सेप्माङ' लोकार्पण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 काठमाडौं- नवगायिका सुनिता थेगीमको पहिलो गीति एल्बम ‘सेप्माङ’ को सोमबार लोकार्पण भएको छ। संगीतकार पारस मुकारूङ्गले यस एल्बमका सम्पूर्ण गीतमा संगीत दिएका छन्। 

कार्यक्रममा प्रमुख अतिथि नेपाली संगीतका वशिष्ट गायक दिप श्रेष्ठ, साथसाथै चर्चित गायिका कुन्ती मोक्तान, गायक तथा संगीतकार यश कुमार, गायक राजेश पायल राई, संचारकर्मी दिनेश डी.सी र अन्थ संगीत क्षेत्रका स्रष्टाहरूले संयुक्त रूपमा एल्बमको लोर्कापण गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।