बुधबार, असार ३१, २०८३

कर्णाली नदीमा जीप खस्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी-कैलालीको मोहन्याल गाउँपालिका-७ चिप्लेभिरमा जीप दुर्घटना भएको छ।

चिसापानीबाट करिव तीन किलोमिटर पर चिप्लेभिरमा से १ ज ९२९ नम्बरको जीप मंगलबार बिहान कर्णाली नदीमा खसेको इलाका प्रहरी कार्यालय चिसापानीका इञ्चार्ज प्रहरी निरिक्षक दिपेन्द्र केसीले जानकारी दिए । 

जीपका चालक देवीराज देवकोटा हाम फालेर जोगिएका छन्। प्रहरीका अनुसार जीपमा यात्रु नभएका कारण कुनै मानवीय क्षति भएको छैन। जीप सडकबाट करिव अढाई सय मिटर तल खसेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।