शुक्रबार, असार ५, २०८३

डडेल्धुरामा सवारी दुर्घटना, एक जनाको मृत्यु

डडेल्धुरामा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९
National life
Shivam cement

डडेलधुरा- डडेल्धुरामा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। भिमदत्त राजमार्गअन्तरगत डडेल्धुराको अमरगढी नगरपालिका-१ ढुनढुनेमा शनिबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको हो।

ज्यान गुमाउनेमा डोटीको आदर्श गाउँपालिका-३ घर भएका अन्ताजी २५ वर्षीय चक्र भाट रहेका छन्। मोटरसाइकल चालक सोही ठाउँका ३१ वर्षीय भीम बहादुर घाइते भएका छन्।

दिपायलबाट धनगढी गइरहेको सु प प्र ०१ ००९ प १४५४ मोटरसाइकल दुर्घटना भएको हो। विपरित दिशाबाट आइरहेको सु प प्र ०१ ००१ ज २२२९ नम्बारको जिप नालीमा खसेको छ। तर, आपसमा नठोकिएको स्थानीयले बताएका छन्।

प्रकाशित: May 14, 2022| 16:12 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।