शुक्रबार, असार ५, २०८३

महोत्तरीको एक मतगणनास्थलमा झडप

महोत्तरीको एउटा मतगणनास्थलमा झडप भएको छ। सोनामा गाउँपालिकाको मतगणनास्थलमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९
National life
Shivam cement

काठमाडौं- महोत्तरीको एउटा मतगणनास्थलमा झडप भएको छ। सोनामा गाउँपालिकाको मतगणनास्थलमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो।

मतगणना गर्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समावादी पार्टी (लोसपा)का प्रतिनिधिबीच झडप भएको बताइएको छ।६ मत मात्रै गणना भएको अवस्थामा झडप भएको बताइएको छ।

मतपत्रको कोठामा मसी लागेको मतपत्रलाई सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा कुरा नमिल्दा झडप भएको हो। केही समयपछि सर्वदलीय बैठक बसेर गणना पुनः सुरु गरिने बताइएको छ।

प्रकाशित: May 14, 2022| 15:37 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।