बुधबार, असार ३१, २०८३

यौन धन्दा चलाउने दुई महिला लाजिम्पाटबाट पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौंको लाजिम्पाटबाट यौन धन्दा संचालन गर्ने दुई महिला पक्राउ  परेका छन् । 

महानगरीय प्रहरी परीसर काठमाडौंले लाजिम्पाटमा घर भाडामा लिई यौन क्रियाकलाप संचालन गर्दै आएको अभियोगमा दुई महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर पाटनकी २८ बर्षिया प्रिया श्रेष्ठ तथा हेटौडा उपमहानगरपालीका ८ कि १८ बर्षिया मन्दीरा तामाङ छन । 

काठमाडौं महनगरपालिका २ लाजिम्पाटस्थीत भाडाको घरमा यौन व्यावसाय संचालन गर्दै आएका उनीहरुलाई पीडीतको उजुरीका आधारमा पक्राउ गरीएको प्रहरीले जनाएको छ। बिभिन्न प्रलोभनमा पारी युवतीहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराई मोटो रकम असुल्दै आएको प्रहरीको दावी छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।