आइतबार, असार ७, २०८३

दार्चुलामा झडपमा परी वडा अध्यक्षका उम्मेदवार घाइते

दार्चुलाको दुहु गाउँपालिका-५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९
National life
Shivam cement

दार्चुला- दार्चुलाको दुहु गाउँपालिका-५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी एमालेबाट वडा अध्यक्षका उमेदवार बनेका मानसिंह बडाल घाइते भएका छन्। 

उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरीले जनाएको छ। मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा गठबन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप भएको थियो।

सत्ता गठबन्धनका कार्यकर्ताहरूले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरालगायतलाई कुटपिट गरी घाइते बनाएको एमालेको आरोप छ।

प्रकाशित: May 11, 2022| 07:20 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।