बुधबार, असार ३१, २०८३

डाक्टर रुइतलाई पितृ शोक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-तिलगंगा आँखा अस्पतालका निर्देशक तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ सन्दुक रुइतलाई पितृ शोक परेको छ । 

उनका ९२ वर्षीय पिता सोनाम वाङ्ग्याल रुइतको निधन भएको हो । ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका उनका डाक्टर रुइतसहित दुई छोरा र एक छोरी छन् । 

काठमाडौं टेकु दोभानमा उनको आइतबार बौद्ध परम्पराअनुसार अन्त्येष्टी गरिएको परिवारले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।