सोमबार, साउन २५, २०८३

कञ्चनपुरमा महिला मृत फेला

कञ्चनपुरमा एक महिना मृत फेला परेकी छिन्। बेलौरी नगरपालिका-६ हात्तीबोझा बस्ने ६५ वर्षीया कलावती धामी सोही ठाउँस्थित नहरमा मृत अवस्थामा फेला परेकी हुन्।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

कञ्चनपुर- कञ्चनपुरमा एक महिना मृत फेला परेकी छिन्। बेलौरी नगरपालिका-६ हात्तीबोझा बस्ने ६५ वर्षीया कलावती धामी सोही ठाउँस्थित नहरमा मृत अवस्थामा फेला परेकी हुन्।

शनिबार बिहान नहरमा नुहाउन भनी गएकोमा साँझसम्म फर्की नआएकपछि खोजी गर्ने क्रममा उक्त नहरमा उनको शव फेला परेको हो।

प्रकाशित: May 03, 2022| 08:46 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।