बिहीबार, असार ११, २०८३

फेरि बढ्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रबार सुनको मूल्य पुनः बढेको छ।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य पुनः बढेको छ।

बिहीबार ९८ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको सुनको मूल्य शुक्रबार १ हजार २ सय रुपैयाँ बढ्दै ९९ हजार २ सय रुपैयाँ पुगेको छ।

चाँदीको मूल्य भने नबढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Apr 29, 2022| 10:54 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्