मंगलबार, साउन २६, २०८३

ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते

रसुवाको नौकुण्ड गाउँपालिका-५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन्।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

रसुवा- रसुवाको नौकुण्ड गाउँपालिका-५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन्। स्थानीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका हुन्।

ग्यास सिलिन्डर जोड्ने क्रममा पड्किएको प्रहरीले जनाएको छ। सिलिन्डर पड्किँदा उनकी ५० वर्षीया श्रीमती गोमा गोले घाइते भएकी छन्। 

घरमा आगलागीसमेत भएको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 29, 2022| 08:10 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।