मंगलबार, साउन २६, २०८३

कैलालीमा एक जना मृत फेला

कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको जानकी गाउँपालिका ५ अमौरा बस्ने ५९ वर्षीय हरिराम चौधरी मृत फेला परेका हुन्।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

धनगढी- कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको जानकी गाउँपालिका ५ अमौरा बस्ने ५९ वर्षीय हरिराम चौधरी मृत फेला परेका हुन्। 

उनी घरबाट करिब ५ सय मिटर टाढा खेतमा बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको मृत्युको कारणबारे खुल्न सकेको छैन। प्रहरीले घटनाबारे अनुन्धान थालिएको जनाएको छ।

प्रकाशित: Apr 29, 2022| 07:40 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।