बुधबार, असार ३१, २०८३

कानून मन्त्रीमा भानुभक्त, भूमि व्यवस्थामा पद्‍मा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी ओलीले भानुभक्त ढकाल कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री नियुक्त गरेका छन्। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद ढकाललार्इ शुक्रबार बिहान नियुक्त गरेको हो। उनको अपरान्ह सपथ छ। 

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिका कारण विवादमा परेपछि तत्कालीन कानून मन्त्री शेरबहादुर तामाङले राजिनामा दिएका थिए। 

यस्तै राज्यमन्त्री पद्‍मा अर्याललार्इ भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिइएको छ। स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने संघीय समाजवादी फोरमका डा सुरेन्द्र यादवले पाउने छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।