आइतबार, जेठ २१, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • मोटरहेड 'पर्व खुशीको, पर्व विश्वासको' लक्की ड्र सार्वजनिक

मोटरहेड 'पर्व खुशीको, पर्व विश्वासको' लक्की ड्र सार्वजनिक

मोटरहेड ब्राण्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड टे«ड प्रालिले आफ्नो पर्व खुशीको पर्व बिश्वासको नामक दसैंं, तिहार, छठअन्तर्गको अफरको आज लक्की ड्र कार्यक्रम समापन गरेको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं - मोटरहेड ब्राण्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड टे«ड प्रालिले आफ्नो पर्व खुशीको पर्व बिश्वासको नामक दसैंं, तिहार, छठअन्तर्गको अफरको आज लक्की ड्र कार्यक्रम समापन गरेको छ। 

Everest Bank

उक्त अफर २०७८ भदौ २४ गतेदेखि कात्तिक  २४ सम्म लागु गरिएको थियो। यस अफर अन्तर्गत खरिद गर्ने ग्राहकलाई कम्पनीले नगद खरिदमा १२ हजार छुट, फाइनान्स खरिदमा रु. आठ हजार तथा गोला प्रथाद्धारा तीन जना भाग्यशाली विजेतालाई एक लाखदेखि ५० हजार र २५ हजार रुपैयाँ दिने घोषण गरेअनुसार आज २०७९ बैशाख १२ गते यसको लक्की ड्र को आयोजना आफ्नै धोबिघाटस्थित शोरुममा गरेको हो। 

उक्त लक्की ड्रमार्फत २५ हजारको विजेता शुशान्त पौडेल, ५० हजारको विजेता दया बुद्ध मगर र एक लाखको विजेता सुभेन्दु रत्न तुलाधर भएका थिए। उनीहरुले क्रमश टेकु, बालाजु र धोबिघाट शोरुमहरुबाट मोटरहेडको स्क्रयाम्बलर २५०, टेकेन २५० र एमएच १५० मोडलका मोटरसाइकल खरिद गरेका थिए। 


प्रकाशित: Apr 25, 2022| 09:37. 57 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्