मंगलबार, साउन २६, २०८३

खोलामा डुबेर एक युवकको मृत्यु

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले ग्रामथान गाउँपालिका–४ स्थित लोहन्द्रा खोलामा डुबेर ३० वर्षीय बसन्त माझीको मृत्यु भएको बताए।
 |  शनिबार, वैशाख १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १०, २०७९

विराटनगर- मोरङमा खोलाबाट बालुवा निकाल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले ग्रामथान गाउँपालिका–४ स्थित लोहन्द्रा खोलामा डुबेर ३० वर्षीय बसन्त माझीको मृत्यु भएको बताए। 

बालुवा झिक्ने क्रममा शुक्रबार दिउँसो ३:३० बजेतिर खोलामा डुबेका माझीलाई मृत फेला पारिएको जानकारी उनले दिए। शव पोस्टमार्टमका लागि पठाएर प्रहरीले घटनाको अनुसन्धान थालेको उनले बताएका छन्।

प्रकाशित: Apr 23, 2022| 10:21 शनिबार, वैशाख १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।