काठमाडौं- संरक्षित वन्यजन्तु चितुवाको छाला सहित तीन जना पक्राउ परेका छन।
केन्द्रीय अनुसंधान ब्युरो सिआईबीले पोखरालेखनाथ नगरपालीका ६ स्थीत अन्नपुर्ण होटलबाट दुई थान चितुवाको छालासहित बाग्लुङ तमाखोला ६ का झलक छन्त्याल देबेन्द्र रसाईली तथा ज्ञानेन्द्र सेन्चुरी पक्राउ परेका हुन।
मंगलबार पक्राउ परेका तिनै जनालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साईटिस महासन्धी १९७५ बिरुद्धको अपराधमा मुद्धा चलाईने सिआईबीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४