बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्‌डी प्रतियोगितामा नेपालको जित

बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्‌डी प्रतियोगितामा नेपालको जित

नेपालले इन्डोनेसियालाई ४७-१८ ले पराजित गरेको अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले जानकारी दिएका छन्।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

kumari

काठमाडौं - नेपाली पुरुष टोलीले बंगलादेशको ढाकामा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्‌डी प्रतियोगितामा जित हात पारेको छ। नेपालले इन्डोनेसियालाई ४७-१८ ले पराजित गरेको अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले जानकारी दिएका छन्। 

नेपालका प्रदीप मिजार ‘म्यान अफ द म्याच’ चुनिए। उनले १० हजार टाका नगद पुरस्कार पाए।


प्रकाशित: Mar 20, 2022| 19:44 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।